Online Bible

- Reklamy -




उत्पत्ति 43:14 - पवित्र बाइबल

14 म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरूको अर्को भाइ र बेन्‍यामीनलाई छुटकारा दिन ती मानिसको सामुन्‍ने सर्वशक्तिमान्‌ परमेश्‍वरले तिमीहरूमाथि कृपा गरून्‌। म निर्वंश हुनैपर्छ भने होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसलाई तिमीहरूमाथि दयालु बनाऊन् र तिनले बेन्‍यामीन र अर्को भाइलाई तिमीहरूसितै फर्काइदेऊन्। मैले मेरा छोराहरू गुमाउनुपर्ने हो भने त्‍यस्‍तै होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूमाथि दया देखाऊन्, र तिनले तिमीहरूको भाइ सिमियोन र बेन्यामीनलाई तिमीहरूसित फर्केर आउन देऊन्। यदि म शोकमा विक्षिप्‍त हुनुपर्ने हो भने पनि होउँला।”

Viz kapitola kopírovat




उत्पत्ति 43:14

Následuj nás:

Reklamy


Reklamy