Online Bible

- Reklamy -




उत्पत्ति 43:10 - पवित्र बाइबल

10 यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 हामीले ढिलो नगरेको भए हामी दुई पल्‍टसम्‍म ओहोरदोहोर गर्न सक्‍नेथियौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 हामीले यति ढीलो नगरेको भए हामी दुईपल्‍ट गएर आउन सक्‍नेथियौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यदि हामीले ढिलो नगरेका भए अहिले हामी दुई पल्ट गएर फर्किआउन सक्नेथियौँ।”

Viz kapitola kopírovat




उत्पत्ति 43:10

Následuj nás:

Reklamy


Reklamy