उत्पत्ति 42:9 - पवित्र बाइबल9 यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे। यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जासूसहरू हौ, अन्न किन्न आएकाहरू होइनौ। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब योसेफले उनीहरूका विषयमा आफूले देखेका सपना सम्झे, र तिनले उनीहरूलाई भने, “तिमीहरू जासूस हौ। यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूका बारेमा देखेका आफ्ना सपनाहरू सम्झेर तिनले भने, “तिमीहरू जासूसहरू हौ। हाम्रो देश के कुरामा कमजोर छ, त्यो बुझ्नलाई तिमीहरू आएका हौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि तिनले उनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे, र उनीहरूलाई भने, “पक्कै पनि तिमीहरू जासुस हौ! हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ।” Viz kapitola |