Online Bible

- Reklamy -




उत्पत्ति 42:8 - पवित्र बाइबल

8 यूसुफले चिने तिनीहरू तिनका दाज्यू-भाइहरू हुन् तर तिनी को हुन् तिनीहरूले चिनेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 योसेफले आफ्‍ना दाजुहरूलाई त चिने, तर उनीहरूले भने तिनलाई चिनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 योसेफले दाजुहरूलाई चिने पनि तिनीहरूले योसेफलाई चिनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 योसेफले आफ्ना दाजुहरूलाई चिने, तर उनीहरूले चाहिँ तिनलाई चिनेनन्।

Viz kapitola kopírovat




उत्पत्ति 42:8

Následuj nás:

Reklamy


Reklamy