उत्पत्ति 42:5 - पवित्र बाइबल5 कनानमा अनिकाल औधी नै लगेको थियो, मिश्र देशमा अन्न किन्न जानेहरूमा कनानबाट धेरै मानिसहरू थिए। तिनीहरू मध्ये इस्राएलका छोराहरू पनि थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्न गए, किनकि कनान देशमा पनि अनिकाल परेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 याकूबका छोराहरू अरू मानिसहरूसँग अन्न किन्न हिँडे किनभने कनान देशमा पनि अनिकाल परेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण अन्न किन्न जानेहरूमा इस्राएलका छोराहरू पनि थिए; किनकि कनानमा पनि अनिकाल परेको थियो। Viz kapitola |