Online Bible

- Reklamy -




उत्पत्ति 42:4 - पवित्र बाइबल

4 याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर याकूबले योसेफका भाइ बेन्‍यामीनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्‌। किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकूब डराउँथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर उनका भाइ बेन्‍यामीनलाई तिनीहरूसित याकूबले पठाएनन् किनभने त्‍यसलाई केही भइहाल्‍छ कि भनी उनी डराउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर याकोबले योसेफको भाइ बेन्यामीनलाई उनीहरूसित पठाएनन्; किनकि त्यसमाथि कुनै जोखिम आइपर्ला कि भनी तिनी डराए।

Viz kapitola kopírovat




उत्पत्ति 42:4

Následuj nás:

Reklamy


Reklamy