उत्पत्ति 42:37 - पवित्र बाइबल37 तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तब रूबेनले आफ्ना बाबुलाई भने, “यदि मैले बेन्यामीनलाई तपाईंकहाँ ल्याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्। त्यसलाई म तपाईंकहाँ फर्काएर ल्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 रूबेनले बुबालाई भने, “मैले बेन्यामीनलाई फर्काइल्याइन भने तपाईंले मेरा दुई छोराहरू मारिदिन सक्नुहुन्छ। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्, म त्यसलाई फर्काई ल्याउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तब रूबेनले आफ्ना पितालाई भने, “यदि मैले यसलाई फर्काएर ल्याउन सकिनँ भने तपाईंले मेरा दुवै छोराहरूलाई मारिदिन सक्नुहुन्छ। यसलाई मेरो जिम्मामा छोडिदिनुहोस्, म यसलाई फर्काएर ल्याउनेछु।” Viz kapitola |