Online Bible

- Reklamy -




उत्पत्ति 42:35 - पवित्र बाइबल

35 त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 उनीहरूले आफ्‍ना धोक्राहरू खन्‍याउँदा उनीहरू हरेकका चाँदीको पोको आ-आफ्‍नो धोक्रोमा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 तब तिनीहरूले आफ्‍ना भारी खोले र आफ्‍ना पैसाको धोक्रो आ-आफ्‍नो धोक्रोमा पाए। पैसा देखेर तिनीहरू र बुबा पनि डराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 उनीहरूले जब आफ्ना बोराहरू खाली गर्दैथिए; हरेकको बोराभित्र आ-आफ्नो पैसाको थैली रहेछ! जब उनीहरूले र उनीहरूका पिताले पैसाको थैलीहरू देखे, तब उनीहरू भयभीत भए।

Viz kapitola kopírovat




उत्पत्ति 42:35

Následuj nás:

Reklamy


Reklamy