उत्पत्ति 42:31 - पवित्र बाइबल31 तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर ‘हामी सोझा मानिस हौं। हामी जासूस होइनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 ‘हामी जासूस होइनौं,’ हामीले जवाफ दियौं, ‘हामी इमानदार मानिस हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर हामीले तिनलाई भन्यौँ, ‘हामी जासुसहरू होइनौँ; तर इमानदार मानिसहरू हौँ। Viz kapitola |