Online Bible

- Reklamy -




उत्पत्ति 42:30 - पवित्र बाइबल

30 तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 “त्‍यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्‍यस देशमा जासूसजस्‍तै तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 “मिश्रको बडा-हाकिमले हामीसित कडासित कुरा गरे र हामीलाई उनको देशको भेद लिनलाई आएका हौ भनी दोष लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अनि भने, “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले, र हामी त्यस देशमा जासुसी गर्न गएझैँ व्यवहार गरे।

Viz kapitola kopírovat




उत्पत्ति 42:30

Následuj nás:

Reklamy


Reklamy