उत्पत्ति 42:27 - पवित्र बाइबल27 त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउँनु आफ्नो थैलो खोल्यो। अनि त्यस थैलोमा उनले तिरेको पैसा पायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 वास बस्ने ठाउँमा उनीहरूमध्ये एक जनाले आफ्नो गधालाई दाना दिन धोक्रो फुकाउँदा आफ्नो चाँदी धोक्रोको मुखमै देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 राती बास बसेको ठाउँमा एक भाइले गधालाई ख्वाउन आफ्नो भारी खोले र धोक्रोको मुखमा आफ्ना पैसा भेटे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 उनीहरू राति बास बस्ने ठाउँमा रोकिएपछि तिनीहरूमध्ये एक जनाले आफ्नो गधालाई खानेकुरा दिनलाई आफ्नो बोरा खोले, तब बोराको मुखैमा आफ्नो पैसा देखे। Viz kapitola |