Online Bible

- Reklamy -




उत्पत्ति 42:25 - पवित्र बाइबल

25 यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 योसेफले उनीहरूका धोक्राहरूमा अनाज भरिदिनू र उनीहरूका आ-आफ्‍ना चाँदीका सिक्‍काहरू धोक्रामै हालिदिनू र उनीहरूको बाटोको निम्‍ति उनीहरूलाई सामलतुमल दिनू भनी हुकुम गरे। तिनीहरूका निम्‍ति त्‍यसै गरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 योसेफले दाजुहरूको धोक्रोमा अन्‍न भरिदिन, तिनीहरूले तिरेको दाम तिनीहरूकै धोक्रो-धोक्रोमा हालिदिन र यात्रामा खानलाई चाहिने सामल-तुमल दिन आज्ञा गरे। त्‍यसै गरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 योसेफले उनीहरूका बोराहरूमा अन्‍न भर्न र हरेकको बोरामा तिनीहरूका आ-आफ्नै चाँदीका पैसा हालिदिन र यात्राका निम्ति खानेकुराको प्रबन्ध गर्न हुकुम गरे। उनीहरूका निम्ति यी सबै गरिसकेपछि,

Viz kapitola kopírovat




उत्पत्ति 42:25

Následuj nás:

Reklamy


Reklamy