Online Bible

- Reklamy -




उत्पत्ति 42:24 - पवित्र बाइबल

24 तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए। तर फेरि उनीहरूतिर फर्केर तिनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूबाट शिमियोनलाई लिएर उनीहरूका आँखाकै सामुन्‍ने उनलाई बाँधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिनीहरूलाई छोडेर गए र योसेफ रुन लागे। फेरि कुरा गर्न सक्‍ने भएपछि तिनी फर्की आए र तिनीहरूको सामुन्‍ने शिमियोनलाई लिएर बाँधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब तिनी उनीहरूदेखि अलि पर गएर रुन थाले; तर फेरि तिनले आफूलाई सम्हाले र आएर उनीहरूसित कुरा गरे। तिनले शिमियोनलाई उनीहरूकै आँखाको सामु बाँध्न लाए।

Viz kapitola kopírovat




उत्पत्ति 42:24

Následuj nás:

Reklamy


Reklamy