Online Bible

- Reklamy -




उत्पत्ति 42:21 - पवित्र बाइबल

21 तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उनीहरू एकले अर्कालाई भने, “साँच्‍ची नै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्‍यसले हामीसित बिन्‍ती गर्दा हामीले त्‍यसको मनको व्‍याकुलता देखेर पनि त्‍यसको कुरा सुनेनौं। यसकारण यो सङ्कष्‍ट हामीमाथि पर्न आएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आपसमा भन्‍न लागे, “हामीले आफ्‍ना भाइलाई के गरेका थियौं, त्‍यसको फल भोग्‍दै छौं। हामीले त्‍यसको दु:ख देखी मद्दतको लागि बिन्‍ती सुनेर पनि त्‍यसको कुरा मानेनौं। त्‍यसकारण आज हामीलाई यो विपद् आइपर्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उनीहरूले आपसमा भने, “साँच्‍चै नै हामीले आफ्नो भाइलाई नराम्रो व्यवहार गरेको कारण दण्ड पाएका हौँ। त्यसले आफ्नो जीवनको निम्ति बिन्ती गर्दा हामीले त्यसलाई कति दुःखित भएको देखेका थियौँ, तर पनि हामीले सुनेनौँ; त्यसैकारण यो विपत्ति हामीमाथि आएको छ।”

Viz kapitola kopírovat




उत्पत्ति 42:21

Následuj nás:

Reklamy


Reklamy