Online Bible

- Reklamy -




उत्पत्ति 42:20 - पवित्र बाइबल

20 तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँच्चो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।” दाज्यू-भाइहरू यसमा सहमत भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर तिमीहरूको कान्‍छो भाइलाई यहाँ मकहाँ ल्‍याओ। यसरी तिमीहरूको कुरा साँचो ठहरिनेछ, र तिमीहरू मर्नेछैनौ।” उनीहरूले त्‍यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीहरूको कान्‍छो भाइलाई मकहाँ ल्‍याओ। अनि तिमीहरूले साँचो कुरा भनेका रहेछौ भनी प्रमाण हुनेछ र तिमीहरूको ज्‍यान बाँच्‍नेछ।” तिनीहरू राजी भएर,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर तिमीहरूले आफ्नो कान्छो भाइलाई मकहाँ ल्याउनुपर्छ, ताकि तिमीहरूका कुराहरू साँचो ठहरियोस् र तिमीहरू मर्न नपरोस्।” तब उनीहरूले त्यसै गरे।

Viz kapitola kopírovat




उत्पत्ति 42:20

Následuj nás:

Reklamy


Reklamy