उत्पत्ति 42:2 - पवित्र बाइबल2 बेच्नको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैंलाई अनिकालबाट बचाउनेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मिश्रमा अनाज छ रे भन्ने मैले सुनेको छु। हामीहरू जीवितै रहने हो भने त्यहाँ गएर हाम्रा निम्ति अनाज किनेर ल्याओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मिश्रमा अन्न छ भनी मैले सुनेको छु। त्यहाँ गएर केही अन्न किनिल्याओ र हामी भोकले मर्नुनपरोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उनले भने, “इजिप्टमा अन्न छ भनी मैले सुनेको छु। जाओ, गएर अन्न किनेर ल्याओ, ताकि हामीहरू जीवितै रहन सकौँ, नत्रता हामी मर्नेछौँ।” Viz kapitola |