Online Bible

- Reklamy -




उत्पत्ति 42:18 - पवित्र बाइबल

18 तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तेस्रो दिन योसेफले उनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्‍नेछौ, किनकि म परमेश्‍वरसँग डराउँछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तेस्रो दिनमा योसेफले तिनीहरूलाई भने “म परमेश्‍वरसित डराउने मानिस हुँ। एउटा काम गर्छौ भने म तिमीहरूलाई छोडिदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तेस्रो दिनमा योसेफले उनीहरूलाई भने, “म परमेश्‍वरको भय मान्दछु; यदि तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू बाँच्नेछौ।

Viz kapitola kopírovat




उत्पत्ति 42:18

Následuj nás:

Reklamy


Reklamy