उत्पत्ति 42:14 - पवित्र बाइबल14 तर यूसुफले भने, “होइन। म बुझ्नसक्छु म भूलमा छैन। तिमीहरू जासूसहरू हौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 योसेफले उनीहरूलाई भने, “मैले भनेजस्तै तिमीहरू जासूस नै रहेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 योसेफले जवाफ दिए, “मेरो कुरा ठीक छ। तिमीहरू जासूसीहरू हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 योसेफले उनीहरूलाई भने, “मैले तिमीहरूलाई भनेझैँ तिमीहरू जासुसहरू हौ! Viz kapitola |