Online Bible

- Reklamy -




उत्पत्ति 42:12 - पवित्र बाइबल

12 तब यूसुफले तिनीहरूलाई भने, “होइन। हामी कहाँ दुर्बल छौं त्यो जान्न तिमीहरू आएका हौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले उनीहरूलाई भने, “होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई नै आएका हौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 योसेफले तिनीहरूलाई भने, “होइन, तिमीहरू हाम्रो देशका कमजोरीहरू बुझ्‍न आएका हौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले उनीहरूलाई भने, “होइन! पक्‍कै पनि तिमीहरू हाम्रो देशका कमजोरी पत्ता लगाउन आएका हौ।”

Viz kapitola kopírovat




उत्पत्ति 42:12

Následuj nás:

Reklamy


Reklamy