Online Bible

- Reklamy -




उत्पत्ति 42:11 - पवित्र बाइबल

11 हामीहरू सबै दाज्यू-भाइहरू हौं, हामी सबैका बाबु एउटै हुन्। हामी ईमानदार मानिसहरू हौं। हामी खाली अन्न किन्न आएका छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हामी सोझा मानिसहरू हौं, हामी हजूरका दासहरू हौं, जासूस होइनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हामी सबै दाजुभाइहरू हौं, जासूसीहरू होइनौं। हजुर, हामी इमानदार मानिसहरू हौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हामी सबै एकै मानिसका छोराहरू हौँ। तपाईंका सेवकहरू इमानदार मानिसहरू हौँ, हामी जासुस होइनौँ।”

Viz kapitola kopírovat




उत्पत्ति 42:11

Následuj nás:

Reklamy


Reklamy