उत्पत्ति 42:1 - पवित्र बाइबल1 कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकूबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकूबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन यसरी बसिरहेका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मिश्रमा अनाज छ भनी थाहा पाएपछि याकूबले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्काको मुख हेराहेर गर्दै बस्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 याकूबले सुने कि मिश्रमा अन्न छ उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन केही गर्दैनौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब इजिप्टमा प्रशस्त अन्न छ भनी याकोबलाई थाहा भयो, तब उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू एक-अर्कालाई किन टुलुटुलु हेरेर बस्छौ?” Viz kapitola |