उत्पत्ति 41:57 - पवित्र बाइबल57 प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफकहाँ अनाज किन्न आए। किनभने पृथ्वीभरि नै भयङ्कर अनिकाल परेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 पृथ्वीभरिका मानिसहरू मिश्रमा योसेफकहाँ अन्न किन्न आए किनभने चारैतिर भयङ्कर अनिकाल मच्चिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 अनि सबै देशका मानिसहरू योसेफबाट अन्न किन्नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो। Viz kapitola |