उत्पत्ति 41:56 - पवित्र बाइबल56 प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 जब सारा देशभरि अनिकाल पर्यो, तब योसेफले सबै धनसारहरू खोलेर सबै मिश्रीहरूलाई अनाज बेच्न सुरु गरे, किनकि मिश्रभरि घोर अनिकाल परेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 अनिकाल बढ्दै गयो र सारा देशमा फैलियो। यसकारण योसेफले सम्पूर्ण ढुकुटीहरू खोलेर मिश्रीहरूलाई अन्न बेच्न लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 यसरी अनिकाल सारा देशभरि फैलियो। योसेफले सम्पूर्ण भण्डारहरू खोलिदिए, र इजिप्टियनहरूलाई अन्न बेचे; किनकि इजिप्टभरि नै घोर अनिकाल फैलिएको थियो। Viz kapitola |