उत्पत्ति 41:54 - पवित्र बाइबल54 अनि यूसुफको भविष्यवाणी अनुसार नै सात बर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरूमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 तब योसेफले भनेझैँ अनिकालका सात वर्ष आउन लाग्यो। सबै देश-देशमा अनिकाल पर्यो, तर सारा मिश्रमा चाहिँ अन्न थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 अब सात वर्षको अनिकाल सुरु भयो। योसेफले भनेजस्तै भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो तर मिश्रभरि अन्न थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो, तर इजिप्टभरि चाहिँ भोजन थियो। Viz kapitola |