Online Bible

- Reklamy -




उत्पत्ति 41:51 - पवित्र बाइबल

51 यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 जेठाको नाउँ योसेफले मनश्‍शे राखे, र तिनले भने, “परमेश्‍वरले मेरा सबै कष्‍ट र मेरा बुबाका घरको सम्‍झना मलाई बिर्साउनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 उनले भने, “परमेश्‍वरले मेरो सारा दु:ख-कष्‍ट र बुबाको परिवारको सम्‍झना बिर्सन लाउनुभयो र उनले जेठो छोराको नाम मनश्‍शे राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 योसेफले जेठोको नाम मनश्शे राखेर यसो भने, “योचाहिँ परमेश्‍वरले मेरा सबै कष्‍ट र मेरा पिताका सबै घरानालाई बिर्सन दिनुभएको कारणले गर्दा हो।”

Viz kapitola kopírovat




उत्पत्ति 41:51

Následuj nás:

Reklamy


Reklamy