Online Bible

- Reklamy -




उत्पत्ति 41:50 - पवित्र बाइबल

50 यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ बर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 अनिकालका वर्ष आउन अघि ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्‍मिसकेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 अनिकाल सुरु हुनुभन्दा अघि आसनतले योसेफका दुई भाइ छोराहरू जन्‍माइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 अनिकालका वर्षहरू आउनुभन्दा अगि ओनका पुजारी पोतीफेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मे।

Viz kapitola kopírovat




उत्पत्ति 41:50

Následuj nás:

Reklamy


Reklamy