उत्पत्ति 41:44 - पवित्र बाइबल44 राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हुँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 फारोले फेरि पनि योसेफलाई भने, “म फारो हुँ, तर म यो भन्दछु कि तिम्रो इच्छाबाहेक अरू कुनै मानिसले मिश्रदेशभरि केही गर्न पाउनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 राजाले उनलाई भने, “म राजा हुँ तर तिम्रो अनुमतिबिना कसैले आफ्नो हात वा खुट्टा उठाउन पनि पाउनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।” Viz kapitola |