Online Bible

- Reklamy -




उत्पत्ति 41:43 - पवित्र बाइबल

43 जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 तिनलाई फारोले आफ्‍नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 उनलाई राजाले आफ्‍ना दोस्रो रथमा सवारी गराए र राजाको पहरेदारहरू उनको अघि-अघि “बाटो छोड्, बाटो छोड्,” भन्‍दै हिँडे। यसरी योसेफ सारा मिश्रदेशमाथि बडा-हाकिम भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए।

Viz kapitola kopírovat




उत्पत्ति 41:43

Následuj nás:

Reklamy


Reklamy