उत्पत्ति 41:4 - पवित्र बाइबल4 आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 ती हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला गाईहरूले ती सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। अनि फारो ब्यूँझे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र ती दुब्ला गाईहरूले ती मोटा गाईहरूलाई खाइहाले। तब राजा ब्यूँझे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे। Viz kapitola |