उत्पत्ति 41:33 - पवित्र बाइबल33 यसैकारण, हे फिरऊन, तपाईंले यस्तो बुद्धिमान र ज्ञानी मानिस हेर्नुहोस् अनि उनलाई मिश्र देशको राज्यपाल बनाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 “यसकारण अब फारोले एक जना चतुर र बुद्धिमान् मानिस छानेर सारा मिश्रदेशमा अधिकार चलाउन नियुक्त गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 “हजुरले अब केही ज्ञान र बुद्धि भएका मानिसलाई चुनेर सारा देशमा नाइके खटाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 “अब फारोले विवेकी र बुद्धिमान् मानिस खोजेर तिनलाई इजिप्टको जिम्मा दिएर राखून्। Viz kapitola |