उत्पत्ति 41:31 - पवित्र बाइबल31 त्यो अनिकाल त्यति भयंकर हुनेछ मानिसहरूले प्रशस्त खाने कुरा खाँदा कस्तो हुन्छ भूल्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 पछि आउने अनिकालले गर्दा देशमा भएको सहकालको यादै रहनेछैन, किनभने त्यो अनिकाल अति भयानक हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 सहकालको समयलाई सम्पूर्णरूपले भुल्नेछन् किनभने त्यसपछिको अनिकाल साह्रै डरलाग्दो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यस्तो घोर अनिकाल हुनेछ, कि देशमा पहिलेको सहकालको स्मरणसमेत रहनेछैन। Viz kapitola |