Online Bible

- Reklamy -




उत्पत्ति 41:26 - पवित्र बाइबल

26 दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात बर्षहरू हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 ती सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू सात वर्ष, र ती सात वटा असल बालाहरू पनि सात वर्ष नै हुन्‌। सपना एउटै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 सातवटा मोटा गाईहरू र सातवटा भरिला अन्‍नका बालाहरूले सात वर्ष बुझाउँछन्। दुवैको एउटै अर्थ छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 ती सात वटा मोटा गाईहरू सात वर्ष हुन्, र ती सात वटा भरिला बालाहरूचाहिँ सात वर्ष हुन्; दुवै सपनाको अर्थ एउटै हो।

Viz kapitola kopírovat




उत्पत्ति 41:26

Následuj nás:

Reklamy


Reklamy