उत्पत्ति 41:25 - पवित्र बाइबल25 तब यूसुफले फिरऊनलाई भन्यो, “ती दुवै सपनाहरू एउटै विषयका हुन्। परमेश्वरले अब चाँडै के घट्न लागेको छ। त्यस विषयमा भनी रहनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हो। परमेश्वरले जे गर्न लाग्नुभएको छ सो फारोलाई प्रकट गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 योसेफले राजालाई भने, “दुवै सपनाको अर्थ एउटै हुन्छ। परमेश्वरले के गर्न लाग्नुभएको छ, त्यो तपाईंलाई जनाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब योसेफले फारोलाई भने, “हजुरका सपनाहरू एउटै र उस्तै हुन्। परमेश्वरले के गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश पारिदिनुभएको छ। Viz kapitola |