Online Bible

- Reklamy -




उत्पत्ति 41:21 - पवित्र बाइबल

21 तर तिनीहरू अझ पनि दुब्ला र नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला र कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौ ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरूमा तिनीहरू जति कुरूप र दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसतै देखिन्थे। तब म ब्यूँझें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्‍न सक्‍दैनथियो, किनभने तिनीहरू अझै पनि पहिलेजस्‍तै दुब्‍लै थिए। तब म ब्‍यूँझें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर सातवटा दुब्‍ला गाईहरू जस्‍ताको त्‍यस्‍तै रहे, तिनीहरूले खाएको, नखाएको केही फरक परेन। तब म ब्‍यूँझें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्‍न सकेनन्; किनकि तिनीहरू पहिलेजस्तै कुरूप देखिन्थे। त्यसपछि म बिउँझेँ।

Viz kapitola kopírovat




उत्पत्ति 41:21

Následuj nás:

Reklamy


Reklamy