उत्पत्ति 41:20 - पवित्र बाइबल20 त्यसपछि ती दुब्ला र घिनलाग्दा गाईहरूले पहिलेका राम्रा र स्वस्थ गाईहरूलाई खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ती हड्डी र छाला मात्र भएका दुब्ला गाईहरूले पहिलेका सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ती दुब्ला गाईहरूले मोटा गाईहरूलाई खाइहाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि दुब्ला र कुरूप गाईहरूले ती पहिले आएका सात वटा मोटा गाईहरूलाई खाइदिए। Viz kapitola |