उत्पत्ति 41:19 - पवित्र बाइबल19 तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यसपछि निर्धा र हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला, मैले मिश्रमा कहिल्यै नदेखेका गाईहरू तिनका पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसपछि सातवटा दुब्ला हाड मात्र भएका गाईहरू निस्किआए। मैले त्यस्ता दुब्ला र नराम्रा गाई मिश्रमा कहीँ पनि देखेको छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा घिनलाग्दा, कुरूप र अति दुब्ला गाईहरू निस्किआए। मैले इजिप्टमा कुरूप र दुब्ला गाईहरू कहिल्यै देखेको थिइनँ। Viz kapitola |