Online Bible

- Reklamy -




उत्पत्ति 41:14 - पवित्र बाइबल

14 यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए। यूसुफले दाह्री काट्‌यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसैकारण फारोले योसेफलाई बोलाउन पठाए, र उनीहरूले तिनलाई झ्‍यालखानबाट निकालेर ल्‍याए। तिनले दाह्री र कपाल खौरे, र लुगा फेरे। अनि तिनी फारोको सामुन्‍ने हाजिर भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 राजाले योसेफलाई बोलाउन पठाए र उनी तुरुन्‍तै झ्‍यालखानबाट झिकाइए र केश काटी, दाह्री खौरी, आफ्‍ना लुगा लगाई राजाको सामुन्‍ने हाजिर भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए।

Viz kapitola kopírovat




उत्पत्ति 41:14

Následuj nás:

Reklamy


Reklamy