उत्पत्ति 41:13 - पवित्र बाइबल13 उसले जे भनेको थियो म झ्यालखानबाट मुक्त हुनेछु अनि मेरो आफ्नै नोकरी पाउनेछु, त्यो सही भयो। उनले त्यो रोटी पकाउने मानिस मर्छ भनेको थियो अनि त्यो मर्यो। यसर्थ उनले जे-जे भनेको थियो सत्य भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसले हामीलाई जस्तो अर्थ खोलेको थियो, त्यस्तै हुनआयो। म आफ्नो काममा फेरि नियुक्त भएँ, तर त्यो मुख्य पकाउनेचाहिँ झुण्ड्याइयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सबै कुरा ठीक त्यसले भनेजस्तै भयो। तपाईंले मलाई आफ्नो काम दिनुभयो तर त्यस मानिसलाई हजुरले झुन्ड्याइदिनुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि तिनले हामीलाई अर्थ खोलिदिएजस्तै भयो: म आफ्नो काममा फेरि नियुक्त भएँ, तर अर्को मानिसचाहिँ झुन्ड्याइयो।” Viz kapitola |