उत्पत्ति 41:12 - पवित्र बाइबल12 हामीसित झ्यालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कप्तानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यहाँ अङ्गरक्षकका कप्तानको एक जना जवान हिब्रू नोकर हामीसँग थियो, र जब हामीले त्यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आ-आफ्नो सपनाअनुसार सपनाको अर्थ त्यसले हामीलाई खोलिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एउटा हिब्रू केटो हामीसित त्यहाँ थियो। त्यो पहरेदारहरूका कप्तानको कमारो थियो। हामीले त्यसलाई हाम्रा सपना बतायौं र त्यसले हामीलाई अर्थ खोलिदियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यहाँ हामीसँग एउटा हिब्रू जवान अङ्गरक्षकका सेनापतिका सेवक थिए। हामीले तिनलाई आफ्ना सपनाहरू बतायौँ; अनि तिनले हामीलाई हाम्रा आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदिए। Viz kapitola |