उत्पत्ति 40:9 - पवित्र बाइबल9 यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब मुख्य पियाउनेले चाहिँ आफ्नो सपना योसेफलाई यसरी बताए। “मेरो सपनामा मेरो सामुन्ने एउटा दाखको बोट थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मद्य टक्र्याउनेले भन्यो, “सपनामा मेरो अघि एउटा दाखमद्यको बोट थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण मुख्य मद्य टक्र्याउनेले योसेफलाई आफ्नो सपना भने। उनले तिनलाई भने, “मेरो सपनामा मैले मेरो सामु एउटा दाखको बोट देखेँ, Viz kapitola |