Online Bible

- Reklamy -




उत्पत्ति 40:6 - पवित्र बाइबल

6 यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 बिहान तिनीहरूकहाँ आउँदा योसेफले तिनीहरूलाई चिन्‍तामा परेका देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 भोलिपल्ट बिहान जब योसेफ उनीहरूकहाँ आए, तिनले उनीहरूलाई उदास देखे।

Viz kapitola kopírovat




उत्पत्ति 40:6

Následuj nás:

Reklamy


Reklamy