Online Bible

- Reklamy -




उत्पत्ति 40:5 - पवित्र बाइबल

5 एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 एक पल्‍ट एकै रात झ्‍यालखानमा परेका मिश्रका राजाका मुख्‍य पियाउने र मुख्‍य पकाउने दुवैले आ-आफ्‍नो अर्थ भएका सपना देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एक रात झ्‍यालखानमा ती दुई भान्‍से र मद्य टक्र्याउने मानिसले एक-एक वटा तर भिन्‍नाभिन्‍नै अर्थ भएको सपना देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 ती दुई मानिसहरू—अर्थात् इजिप्टका राजाका मद्य टक्र्याउने र भान्से, जो झ्यालखानामा परेका थिए, ती दुवैले एकै रातमा आ-आफ्ना सपना देखे, र प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो।

Viz kapitola kopírovat




उत्पत्ति 40:5

Následuj nás:

Reklamy


Reklamy