Online Bible

- Reklamy -




उत्पत्ति 40:23 - पवित्र बाइबल

23 तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तापनि मुख्‍य पियाउनेले योसेफलाई सम्‍झेनन्, तर तिनलाई बिर्सिहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर मद्य टक्र्याउने मानिसले योसेफको बारेमा केही सोचेन, त्‍यसले उनलाई बिर्सिहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर मुख्य मद्य टक्र्याउनेले योसेफलाई सम्झेनन्; उनले तिनलाई बिर्से।

Viz kapitola kopírovat




उत्पत्ति 40:23

Následuj nás:

Reklamy


Reklamy