उत्पत्ति 40:20 - पवित्र बाइबल20 तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तेस्रो दिन फारोको जन्मदिन थियो। त्यस दिन उनले आफ्ना सबै अधिकृतहरूलाई भोज दिए, र यी अधिकृतहरूका अगि ल्याएर उनले मुख्य पियाउने र मुख्य पकाउनेलाई खड़ा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तीन दिनपछि आफ्नो जन्मदिनको उत्सवमा राजाले आफ्ना सबै भारदारहरूलाई भोज दिए। आफ्ना मुख्य-भान्से र मद्य टक्र्याउने मानिसहरूलाई भारदारहरूका अघि ल्याएर उभ्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अब तेस्रो दिनमा फारोको जन्मदिन थियो। अनि उनले आफ्ना सबै पदाधिकारीहरूलाई भोज दिए। उनले आफ्ना पदाधिकारीहरूको उपस्थितिमा आफ्ना मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेलाई थुनामुक्त गरे: Viz kapitola |