Online Bible

- Reklamy -




उत्पत्ति 40:18 - पवित्र बाइबल

18 यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 योसेफले भने, “यसको अर्थ यही हो: तीन वटा टोकरीहरूचाहिँ तीन दिन हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 योसेफले उत्तर दिए, “त्‍यसको अर्थ यो हो: तीनवटा डालाहरूले तीन दिन बुझाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “यसको अर्थ यही हो,” योसेफले भने, “ती तीन टोकरीहरू तीन दिन हुन्।

Viz kapitola kopírovat




उत्पत्ति 40:18

Následuj nás:

Reklamy


Reklamy