Online Bible

- Reklamy -




उत्पत्ति 40:17 - पवित्र बाइबल

17 सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 माथिल्‍लो टोकरीमा फारोको निम्‍ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 माथिल्‍लो डालामा राजाको निम्‍ति सबै प्रकारका स्‍वादिला खानेकुराहरू राखिएका थिए र चरा-चुरुङ्गीहरूले ती ठुँगी खाँदै थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 माथिल्‍लो टोकरीमा फारोका लागि पकाइएका सबै किसिमका खानेकुराहरू थिए; तर चराहरूले मेरो शिरमा भएको टोकरीबाट खाइरहेका थिए।”

Viz kapitola kopírovat




उत्पत्ति 40:17

Následuj nás:

Reklamy


Reklamy