उत्पत्ति 40:14 - पवित्र बाइबल14 तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सम्झना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर जब तपाईंको भलो हुनेछ तब मलाई पनि सम्झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्यालखानबाट निकालिदिनुहोला, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर कृपा गरी तपाईंको सुदिनमा मलाई सम्झनुहोला र दया गरी राजाकहाँ मेरो बारे भन्नुहोला र मलाई कैदबाट छुटाउनमा मद्दत गर्नुहोला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर जब तपाईंसँग सबै कुरा सही हुन्छ, मलाई सम्झनुहोला, र ममाथि दया देखाउनुहोला; फारोलाई मेरो विषयमा भनिदिनुहोस्, र मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस्। Viz kapitola |