उत्पत्ति 40:10 - पवित्र बाइबल10 त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अंङ्गूरको गुच्छा भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 दाखको बोटमा तीन वटा हाँगाहरू थिए। त्यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्क लागे, र दाखका झुप्पाहरू लटरम्म भएर पाके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसमा तीनवटा हाँगाहरू थिए। बोटमा पात लाग्ने बित्तिकै फूलै-फूल र फल फलेर पाके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि त्यस बोटमा तीन वटा हाँगाहरू थिए। जब त्यसमा टुसा पलाएर फूल फुल्यो, त्यसका झुप्पाहरू पाकेका दाखहरू भए। Viz kapitola |