Online Bible

- Reklamy -




उत्पत्ति 4:9 - पवित्र बाइबल

9 तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “मलाई थाहा छैन। के म मेरो भाइको गोठालो हुँ र?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब याहवेहले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “म जान्दिनँ; के म मेरो भाइको गोठालो हुँ र?”

Viz kapitola kopírovat




उत्पत्ति 4:9

Následuj nás:

Reklamy


Reklamy