Online Bible

- Reklamy -




उत्पत्ति 4:5 - पवित्र बाइबल

5 तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र उनको मुख अँध्‍यारो भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर कयिन र उनको भेटीचाहिँ अस्‍वीकार गर्नुभयो। कयिन झोकिए र रिसले अनुहार बिगारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर कयिनलाई र तिनको भेटीलाई चाहिँ निगाहको दृष्‍टिले हेर्नुभएन। यसकारण कयिन रिसले चुर भए, र तिनको मुख अँध्यारो भयो।

Viz kapitola kopírovat




उत्पत्ति 4:5

Následuj nás:

Reklamy


Reklamy